नेप्सेको पुरानो वेबसाइट आजदेखि बन्द
काठमाडाैं । नेपाल स्टक एक्सचेन्जको पुरानो वेबसाइट आजदेखि बन्द भएको छ । अब उप्रान्त पूरानाे वेबसाइटमा कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने नेप्सेले जनाएको छ।
पूरानो वबसाइट बन्द भएसँगै नयाँ नयाँ वेबसाइटhttps://www.nepalstock.com.np/ आजदेखि नै संचालनमा आएको छ । हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिदैं आएको नेप्सेको नयाँ वेबसाइट आजबाट संचालनमा आएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया