नेप्सेको पुरानो वेबसाइट आजदेखि बन्द

काठमाडाैं । नेपाल स्टक एक्सचेन्जको पुरानो वेबसाइट आजदेखि बन्द भएको छ । अब उप्रान्त पूरानाे वेबसाइटमा कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने नेप्सेले जनाएको छ।
पूरानो वबसाइट बन्द भएसँगै नयाँ नयाँ वेबसाइटhttps://www.nepalstock.com.np/ आजदेखि नै संचालनमा आएको छ । हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिदैं आएको नेप्सेको नयाँ वेबसाइट आजबाट संचालनमा आएको हो ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया