अमेरिकी ‘द भ्वाइस’ को टप १६ मा परिजिता बास्तोलाको प्रस्तुती उत्कृष्ट
काठमाडौं । १७ वर्षीय नेपाली मूलकी परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को टप १६ मा उत्कृष्ट प्रस्तुति दिएकी छन्।
उनले लेडी गागाको ‘आई विल नेभर लभ अगेन’ गीत गाएकी थिइन्। उक्त प्रस्तुतीमा उनलाई चारै जना कोचले प्रंशसा गरेका छन् । आजदेखि द भ्वाइसमा लाइभ शो सुरु भएको छ ।
लाइभ शो राउण्डबाट दर्शकले प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् भने नेपालबाटसमेत दर्शकले उनलाई भोट गर्न मिल्नेछ ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया