सरकारको नेतृत्वलाई लिएर गठबन्धन टुट्दैन : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने विषयलाई लिएर गठबन्धन नटुट्ने बताएका छन् ।
निर्वाचनपछि गठबन्धनको कुन दलले सरकारको नेतृत्व गर्ने भन्ने अन्योल कायम रहेका बेला उनले यस्तो बताएका हुन् ।
गृह जिल्ला चितवनमा मतदानपछि उनले भने–प्रधानमन्त्रीकै कारण गठबन्धन टुट्दैन ।’
उनले जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म यो गठबन्धन कायमै रहने दाबी गरे ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट उम्मेदवार बनेका प्रचण्ड यस पटक गोरखा उक्लिएका छन् । गोरखाबाट उम्मेदवारी दिए पनि आफूले दुवै स्थानलाई उत्तिकै प्राथमिकता दिने उनले बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया