भक्तपुरमा एकाविहानै महिलामाथि तेजाब प्रहार
काठमाडौँ । भक्तपुरमा एक ६० बर्षिय महिलामाथि तेजाब प्रहार भएको छ । सूर्यविनायक ४ दधिकोटकी पुजा गुभाजूमाथि आज विहान तेजाब प्रहार भएको हो ।
गुभाजूलाई तेजाब प्रहार गरेको आशंकमा प्रहरीले पिडित महिलाको श्रीमान श्याम गुभाजूलाई पक्राउ गरेको छ ।
तेजाव प्रहारबाट घाइते भएकी महिलाको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले पिडितका श्रीमानले नै तेजाव हानेकाे शंका गरेकाे छ । उनीहरूवीच घरायसी विवाद रहँदै अाएकाे थियाे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया