काठमाडौं ९ मा सोमबार बिहानबाट मतगणना सुरु हुने
काठमाडौं । काठमाडौं–९ मा सोमबार बिहानबाट मतगणना शुरु हुने भएको छ ।
मत पेटीका संकलन गर्ने काम साढे पाँचबाट शुरु भएता पनि राति बजेमात्र केन्द्रमा आइपुगेकाले मत गणना कार्य ढिलो भएको मुख्य अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकारीका अनुसार सोमबार ७ देखि ८ बजेसम्म मतगणना शरु हुनेछ । सर्वदलीय बैठकले सोमबारबाट मतगणा गर्ने सहमति गरेकाे हाे ।


प्रतिक्रिया