NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

धनुषा-३ मा एमालेकी जुलीकुमारीलाई प्रारम्भिक अग्रता

काठमाडौं । धनुषा–३ मा मतगणना सुरु भएको छ । प्रारम्भिक मत परिणाममा त्यहाँ एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

त्यहाँ हालसमम ७ सय मत गणना हुँदा नेकपा एमालेकी जुलीकुमारी महतोले २५७ मत हासिल गरेकी छन् । उनलाई जनमत पार्टीका शम्भुकुमार साहले १५५ मतका साथ पछ्याइरहेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झा जनमत पार्टीका उम्मेदवार भन्दा पछि परेका छन् । १३२ मत हासिल गरेका छन् ।

यहाँ अहिले मतगणना जारी छ ।