काठमाडौं ६ मा मतगणना सुरु

काठमाडौं । काठमाडौं क्षेत्र न.६ को मतगणना सुरु भएको छ । मतगणना धर्मस्थलीमा सुरु भएको हो ।
काठमाडौं ६ मा गठबन्त्रधनबाट भिससेन दास प्रधान, नेकपा एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालको मूख्य प्रतिस्पर्धा छ
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया