NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

काठमाडौं ६ मा पनि घन्टीको सुरुवाती अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नंबर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।

पछिल्लो मतगणनाअनुसार रास्वपाका शिशिर खनालले ४० मतसहि सुरूवाती अग्रता लिएका हुन् ।

यस्तै एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २४ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेस उम्मेदवार भिमसेनदास प्रधान १८ मतसहित तेस्रो स्थानमा छन् ।

राप्रपाका उम्मेदवार विष्णुप्रसाद आचार्यले दश भोट पाएका छन् ।