काठमाडौं २ मा सर्वदलीय बैठक सुरू

काठमाडौं । काठमाडौं क्षेत्र नंबर २ मा मगणनाका लागि सर्वदलीय बैठक सुरू भएको छ ।
बैठक सकिएलगत्तै मतगणना सुरू हुने जनाइएको छ ।
यस क्षेत्रमा गठबन्धनतर्फ माओवादी केन्द्रकी ओनसरी घर्ती मगर, एमालेबाट मणिराम फुयाँल, राष्ट्रिय स्वपतन्त्र पार्टीकी सोबिता गौतमलगायतको उम्मेदवारी छ ।
प्रतिक्रिया