ललितपुर २ मा एमालेको अग्रता
काठमाडौं । ललितपुर २ मा एमालेका प्रेम बहादुर महर्जनले अग्रता लिएका छन् । उनले ५ हजार ७७८ मतसहित अग्रता लिएका हुन् ।
उनलाई पछ्याउँदै हाम्रो नेपाल पार्टीका (लौरा) सुदिन शाक्यले दाेस्राे स्थानमा छन् । उनले ४६०० मत प्राप्त गरेका छन् भने राप्रपाका रघुवरराज थापाले ३ हजार ४३४ मत ल्याएका छन् ।
राष्टिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ३ हजार २६२ मत पाएका छन् । त्यस्तै, एकिकृत समाजवादीका कृष्ण लाल महर्जनले २ हजार ८२८ मत पाएका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया