NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

ललितपुर ३ मा पछि परिन् पम्फा, डा.कार्की दोस्रोमा

काठमाडौं । ललितपुर क्षेत्र नंबर ३ मा गठबन्धनकी उम्मेवार पम्फा भुषाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले पछि पारेकी छिन्।

भुषाल ७ सय ९६ मतसहित तेस्रो स्थानमा पुगेकी छिन् । उनलाइ उछिन्दै डा.कार्की ९ सय ६ मतसहित दोस्रो स्थानमा छिन् भने एमालेका अमृत खड्का ९ सय ६४ मतले शिर्षस्थानमा छन् ।

एमालेका खड्काले यहाँ सुरूवाती चरणदेखि नै आफ्नो अग्रता कायम गर्दै आएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष