राजनविरुद्ध निरन्तर अग्रता बनाउँदै गगन, कति मतले अगाडि छन् ?
काठमाडौं । काठमाडौं ४ मा गगन थापाले राजन भट्टराईविरुद्ध निरन्तर अग्रता बढाउँदै लगेका छन् ।
बूढानिलकण्ठ वडा ८ नम्बरसम्मको गणना हुँदा थापाले ३४९० मत ल्याएका छन् । भट्टराईले २७१५ मत ल्याएका छन् । गगनले ७७५ मतान्तरले अग्रता बनाएका हुन् ।
मतगणनाको प्रारम्भदेखि नै थापाले अग्रता लिंदै आएका छन् । लगातार दुईपटक नै थापाले भट्टराईलाई पराजित गरेका छन् ।
यसपटक गगनले जितको ह्याट्रिक गर्नेछन् । भट्टराईले हारे हारको ह्याट्रिक हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया