प्रधानमन्त्री देउवालाई पछ्याउँदै उनकै पूर्व स्वकीय सचिव, ढकाल पनि मत बढाउँदै
काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुरामा अग्रता लिएका छन् ।
मतगणना सुरु हुँदा देउवाले ४८ मत ल्याएका छन् । उनका पूर्व स्वकीय सचिवसमेत भएका बिपी कांग्रेसका कर्ण मल्लले ४२ मत ल्याएर पछ्याइरहेका छन् ।
स्वतन्त्रका सागर ढकालले १७ मत ल्याएका छन् । राप्रपाका गोविन्द खडायतले ४ मत ल्याएका छन् ।
ेदेउवा २०७४ सालमा पनि यही निर्वाचन क्षेत्रबाट ६९४८ मतान्तरले विजयी भएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया