चीन र रुसले रणनीतिक समन्वयलाई निरन्तरता दिनुपर्छ : चिनियाँ विदेशमन्त्री
एजेन्सी । चीन र रुसले रणनीतिक समन्वयात्मक जोडलाई कायम राख्ने र नयाँ युगको लागि चीन र रुसबीचको बृहत्तर रणनीतिक साझेदारीको समन्वयलाई प्रगाढ बनाउने कुरा राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले सोमबार बताएका छन् ।
चीन र संयुक्त राज्य अमेरिकाले ूप्रतिस्पर्धी सहयोगी विपरीतू (त्रिआयामिक) पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत(जीत सह(अस्तित्वको तीन सिद्धान्तहरूले प्रतिस्थापन गर्नुपर्ने उनको तर्क छ ।
विदेशमन्त्री वाङले विश्वव्यापीकरण र अन्तरनिर्भर दुनियामा दुई देशहरूले कसरी अगाडि बढ्ने भन्ने सही बाटो पत्ता लगाउनुपर्ने र एकसाथ मिलेर मानवताका लागि काम गर्नेमा जोड दिएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया