ललितपुरमा तोसिमाको फराकिलो अग्रता कायमै
काठमाडौं । ललितपुर क्षेत्र नंबर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता बढाएकी छिन् । एमाले प्रतिस्पर्धी अमृत खड्कासँग उनले पाँच हजार १२३ मत ल्याएर अग्रता बढाएकी हुन् ।
खड्का तीन हजार ९ सय ५९ मतले उनलाई पछ्याइरहेका छन् । माओवादीकी पम्फा भुसाल दुई हजार २९३ मतसहित तेस्रो स्थानमा छिन् ।


प्रतिक्रिया