NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

काठमाडौं ८ मा घण्टीको अग्रता, सुमन सायमी पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बिराज भक्त श्रेष्ठले अग्रता लिएका छन् । उनी ६ हजार १०९ मतसहित अग्र स्थानमा छन् ।

उनलाई हाम्रो नेपाल पार्टीका सुमन सायमीले ४ हजार ६१३ मतले पछ्याइरहेका छन् भने एमालेका शिवसुन्दर राज वैद्यले २ हजार ३४७ मत पाएका छन् ।

त्यस्तै, एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २ हजार ४०१ मत ल्याएका छन् । काठमाडौं ८ मा ६७ मत बदर भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष