मोरङ ३ मा एमालेको अग्रता, रेखा तेस्रोमा

काठमाडौं । मोरङ-३ मा कांग्रेस उम्मेदवार सुनिल कुमार शर्माले अग्रता लिएका छन् । शर्माले अहिलेसम्म १ हजार ८८७ मत पाएका छन् भने एमालेका भानुभक्त ढकालले ८७८ मत पाएका छन् ।
ढकाल भन्दा शर्माले दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन्। त्यस्तै, राप्रपाकी उम्मेदवार रेखा थापाले ३८९ मत पाएकी छन्।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया