रुपन्देही-३ मा पछि परे गृहमन्त्री खाँण
काठमाडाैं । रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा गृहमन्त्री बालकृष्ण खाँण निरन्तर अग्रता कायम गर्दै आएकोमा पछिल्लो मतपरिणामअनुसार पछि परेका छन् ।
पछिल्लो मतपरिणाअनुसार नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले तीन हजार ९१९ मत पाएका छन् । राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया