NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

सीके राउतको पार्टीबाट मधेशमा पहिलो प्रदेश सांसद निर्वाचित

काठमाडौं । मधेश प्रदेशसभामा सीके राउत नेतृवको जनमत पार्टीले खाता खोलेको छ ।

सप्तरी क्षेत्र नंबर २ (२) मा सो पार्टीका महेश यादव भण्डै दोब्बर मतसहित शानदान जित हासिल गरेका हुन् ।

यादवले १३ हजार ३२५ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार उमेश यादवले ७ हजारर २३ मत प्राप्त गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष