कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी
काठमाडौं । कैलाली क्षेत्र न.३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका छन् । उनी २३ हजार १२० मतसहित विजयी भएका हुन ।
सो क्षेत्रमा नेकपा (माओवादी केन्द्र) का कृष्णकुमार चौधरी, एमालेका उम्मेदवार गौरीशङ्कर चौधरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमको प्रतिस्पर्धा रहेको थियो । त्यहाँ तीन हजार पाँच सय ५० मत बदर भएको थियाे ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया