तनहुँ १ मा पछि परे पौडेल, राना अगाडि
काठमाडौं । तनहुँ क्षेत्र नंबर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई एमालेका उम्मेदवार एकबहादुर रानाले पछि पारेका छन्।
रानाले उनलाई एक सय ३२ मतान्तरले पछि पारेका हुन् ।
पछिल्लो मतरिणामअनुसार त्यहाँ ९ हजार ७५६ मतगणना भइसकेको छ । जसमा रानाले ३ हजार ३४२ मत प्राप्त गर्दा पौडेलले ३ हजार २१० मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले एक हजार २९० मत पाउँदा राप्रपाका उम्मेदवार विनोद कुमार घर्तीले ५२२ मत पाएका छन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया