बिजबजारबाट सामान खरिद गरी खल्तीमार्फत भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक
काठमाडाैं । ‘जे चाहिन्छ, त्यो पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारका सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गरी खल्तीमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा २०० रुपैयाँसम्मको क्यास ब्याक पाउने भएका छन् ।
सो स्किम १४ नोवेम्बेर २०२२ देखि सुरू भएकोमा ३१ डिसेम्बर २०२२ सम्म लागु हुने छ । एउटा खल्ती प्रयोग कर्ताले यो अवधि भरि ५०० रुपैयाँ सम्मको क्यास ब्याक पाउन सक्ने छन् ।
यो सेवा लिनको लागि ग्राहकले खल्तीले प्राप्ति गरेको Union Pay QR बाट बिजबजारको खल्ती QR मा स्क्यान गरी भुक्तानी गर्नु पर्ने छ साथै ग्राहक खल्ती प्रयोग कर्ता पनि हुनु पर्ने बिजबजारले जनाएको छ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया