झापा ५ मा ओलीकाे अग्रता कायमै

काठमाडौं । झापा क्षेत्र नं ५ मा ३४ हजार ८०३ मत गणना हुँदा एमाले अध्यक्ष केपी ओलीले अग्रता कायम राखेका छन्।
एमाले अध्यक्ष ओलीले १८ हजार ६७१ मत पाएका छन् भने कांग्रेसका डा. खगेन्द्र अधिकारीले १० हजार ९१२ मत पाएका छन्। ३४ हजार ८०३ मत गणना भएको छ।
ताजा अपडेट
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
-
दक्षिण एसियाली कराँतेमा नेपाल उपविजेता
-
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
प्रतिक्रिया