काभ्रे-१ को मतगणना जारी, कसले कति ल्यायो ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काभ्रेपलाञ्चोक क्षेत्र नं १ को मतगणना जारी छ । पछिल्लो विवरणअनुसार हालसम्म चार हजार ८५ मत गणना भएको छ ।
मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईका अनुसार नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान दोङले दुई हजार तीन सय ९१ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा (एमाले) का रेशमबहादुर लामाले एक हजार चार सय ७४ मत प्राप्त गरेका छन् ।
प्रदेशसभाको पनि मतगणना जारी छ ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया