काठमाडौं क्षेत्र नं १० (क) मा पुकार महर्जन विजयी
काठमाडौं । काठमाडौँ क्षेत्र नं १० अन्तर्गत प्रदेशसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार पुकार महर्जन विजयी भएका छन् । पार्टीका क्षेत्रीय सभापतिसमेत रहेका महर्जन लगातार दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार आज साँझ काठमाडौं क्षेत्र नं १० प्रदेश (१) को मतगणना सकिँदा महर्जनले सर्वाधिक १० हजार ८२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उमेशराज सापकोटाले सात हजार चार सय मत पाएका छन् ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया