NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

चितवन २ मा अग्रता बढाएको बढायै रवि

काठमाडौं । चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

प्राप्त पछिल्लो ताजा मत परिणामअनुसार रविले प्रतिस्पर्धीलाई २ हजार ८४१ मतले पछाडि पारोक छन् । उनले ७ हजार ७९७ मत हासिल गर्दा एमालेका कृष्णभक्त पोखरेल ४ हजार ९५६ मतका साथ पछ्याइरहेका छन् ।

यहाँ उमेश श्रेष्ठ तेस्रो स्थानमा छन् । उनले अहिलेसम्म ४ हजार ६०७ मत हासिल गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यहाँ अहिले मतगणना जारी छ ।

ताजा अपडेट

नेपालवाच विशेष