२०७० मा प्रचण्डलाई हराएका केसीको ह्याट्रिक जित
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्र केसी (राजन) केसी विजयी बनेका छन् । यो केसीको लगातार तेस्रो जित हो ।
केसी १४ हजार ४५८ मतसहित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसी ११ हजार ७८६ मतमा रोकिए ।
रास्वपाका प्रदीप विष्टले ८ हजार ७३६ र माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २६२ मत पाए ।
केसीको यो ह्याट्रिक जित हो । ०७० को निर्वाचनमा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पराजित गरेका थिए ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया