NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

काठमाडौँ–९ (१) मा एमालेका डङ्गोल विजयी

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा प्रदेशसभा (१) सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) का हरिकृष्ण डङ्गोल विजयी भएका छन् ।

निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार उनी चार हजार चार सय ५२ मतसहित विजयी बनेका हुन् ।

उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बाँस्तोलालाई चार सय ३२ मतले पछि पारे । कांग्रेसका बाँस्तोलाले चार हजार २० मत पाए ।

ताजा अपडेट

नेपालवाच विशेष