NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

काभ्रे १ मा पछि पर्यो माओवादी

काठमाडौं । काभ्रे क्षेत्र नं. १ मा माओवादी केन्द्र दोस्रो स्थानमा झरेको छ ।

जारी मतगणनामा केही समय अग्रता बनाएका माओवादीका उम्मेदवार सूर्यमान दोङलाई एमाले उम्मेदवार रेशम लामाले टपेका हुन् ।

नेपालवाचलाई प्राप्त पछिल्लो ताजा मत परिणाममा लामाले ५ हजार ४८२ मत हासिल गरेका छन् । दोङ ५ हजार २०१ मतसहित उनलाई पछ्याइरहेका छन् ।

त्यहाँ अहिले मतगणना जारी छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष