दाङ-२ मा एमाले महासचिवभन्दा दुई हजार मतले रेखा अगाडि
काठमाडौं । दाङ क्षेत्र नंबर २ मा माओवादी उम्मेदवार रेखा शर्माले आफ्नो मत फराकिलो पार्दै लगेकी छिन् ।
एमाले महासचिवसमेत रहेका शंकर पोखरेलको तुलनामा उनी दुई हजार भन्दा बढी मतले अगाडि छिन् । पछिल्लो मतपरिणामअनुसार शर्माले १५ हजार ०५४ मत प्राप्त गर्दा पोखरेलले १३ हजार ३४९ मत हासिल गरेका छन् ।
यसअघिको निर्वाचनमा शर्मा समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया