चितवन २ मा आठ हजार भन्दा बढी मतान्तरले रविको अग्रता
काठमाडौं । चितवन निर्वाचन क्षेत्र नंबर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानले आठ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन् ।
दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार कृष्णभक्त पोखरेल र उनीबीच आठ हजार ६७८ मतको अन्तर देखिएको हो ।
मध्यान्ह १२ः४० सम्मको मतगणनाअनुसार रविले १७ हजार ५१९ मत प्राप्त गरिसकेका छन् । एमाले उम्मेदवार पोखरेले आठ हजार ८४१ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले आठ हजार ६४१ जमत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया