डोटी प्रदेशसभा (ख) मा माओवादीका ओली निर्वाचित

डोटी । डोटीमा प्रदेशसभा (ख) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवसिंह ओली निर्वाचित भएका छन् ।
ओलीले १४ हजार ४७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्धी नेकपा एमालेका टेकबहादुर बमले १३ हजार १ सय २८ मत ल्याएर दोस्रो भएका छन् ।
ताजा अपडेट
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
-
दक्षिण एसियाली कराँतेमा नेपाल उपविजेता
-
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
प्रतिक्रिया