रुपन्देही २ मा अघि लागे विष्णु पौडेल

काठमाडौं । रुपन्देही २ मा एमालेका विष्णु पौडेलले अग्रता लिएका छन् । उनले ९ हजार ३९४ मतसहित अग्रता लिएका हुन् ।
त्यस्तै, रास्वपाका गणेश पौडेल ८ हजार ६५४ मतसहित दोस्रो स्थानमा छन् भने जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले ७ हजार २६९ मत पाएका छन् ।
ताजा अपडेट
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
-
दक्षिण एसियाली कराँतेमा नेपाल उपविजेता
-
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
प्रतिक्रिया