झापा २ को प्रदेश (२) बाट एमालेका पाठक विजयी
काठमाडौं । झापा क्षेत्र नं २ को प्रदेश (२) बाट नेकपा (एमाले) का उम्मेदवार चिन्तन पाठक निर्वाचित भएका छन् । उनी २० हजार एक सय ४८ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका खगेन्द्र मैनालीले १६ हजार तीन सय ४४ मत प्राप्त गरेका छन् ।
यसअघि नै प्रदेश ९१० बाट एमालेकै एकराज कार्की विजयी भइसकेका छन् । उनले १८ हजार सात सय ३१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा ९एकीकृत समाजवादी० का पुष्पराज पोखरेल ६ हजार एक सय एक मत प्राप्त गरी पराजित भएका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया