सिरहा ४ (१) मा पूर्वमन्त्रीलाई पराजित गर्दै साह विजयी
काठमाडौं । सिरहा निर्वाचन क्षेत्र नं ४ प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यका लागि जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन् । उनले पूर्वमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का महेन्द्र पासवानलाई पराजित गरेका हुन् ।
साहले ८ हजार दुई सय २९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी पासवानले ७ हजार ८३ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एमाले) का प्रकाश महासेठले ६ हजार ८७८ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया