माधवकुमार नेपाल रौतहट १ बाट निर्वाचित
काठमाडौं । रौतहट १ बाट नेकपा एमाले(एकीकृत समाजवादी) का उम्मेदवार माधवकुमार नेपाल प्रतिनिधसभा सांसद निर्वाचित भएका छन्।
पूर्वपुधानमन्त्रीसमेत रहेका नेपालले एमालेका अजय गुप्तालाई सात हजार मतले पछि पार्दै विजयी भएका हुन् ।
उनले कुल ३३ हजार ५२२ म प्राप्त गर्दा गुप्ताले २६ हजार ५२२ मत हासिल गरे ।
यसअघि उनी काठमाडौं क्षेत्र नम्बर २ बाट सांसद निर्वाचित भएका थिए ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया