रुपन्देही १ मा एमालेको अग्रता, पछ्याउँदै घनश्याम
काठमाडौं । रुपन्देही १ मा एमालेका छविलाल विश्वकर्माले १२ हजार ५१३ मतसहित अग्रता लिएका छन् । उनलाई स्वतन्त्रका घनश्याम भुसालले १० हजार ४६२ मतका साथ पछ्याइरहेका छन् ।
त्यस्तै राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेशबहादुर पछाईले ६ हजार ५९६ मत पाएका छन् भने नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले ७ हजार १६९ मत प्राप्त गरेका छन् ।
स्वतन्त्रका उम्मेदवार टीकाराम जैशी चापागाईँ भने १ हजार ५१९ मत ल्याएर चौथो स्थानमा छन् । सो क्षेत्रमा अहिलेसम्म ४८ हजार ४१७ मत गणना भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया