रूपन्देही २ मा विष्णु पौडेलले लिए अग्रता

काठमाडौं । रूपन्देही क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार विष्णु पौडेलले अग्रता लिएका छन् ।
२३ हजार ७९३ मत प्राप्त गर्दै उनले आफ्ना निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई उछिनेका हुन् ।
गणेशले २२ हजार ८८७ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया