रुपन्देही ३ (२) मा एमालेका चौधरी विजयी
काठमाडौं । रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र ३ अन्तर्गत प्रदेशसभा २ मा नेकपा (एमाले) का तुलसीप्रसाद चौधरी निर्वाचित भएका छन् । नेपाली काग्रेसका उम्मेदवार रामचन्द्र ढकाललाई २०१ मतले पछि पार्दै चौधरी दोस्रो पटक प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
एमालेका उम्मेदवार चौधरीले १६ हजार ३९४ मत प्राप्त गरेका छन् भने कांग्रेसका ढकालले १६ हजार १९३ मत ल्याएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया