एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले वितरण गर्यो नगद लाभांश
काठमाडौं । एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले इकाइधनीलाई शुक्रबारबाट नगद लाभांश वितरण सुरु गरेको छ ।
फन्डको योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका इकाइधनीहरुलाई नगद जम्मा गर्न सुरु गरेको हो । फन्डले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट इकाईधनीलाई ६५ का दरले नगद लाभांश (कर सहित) दिएको छ ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया