एनआइसी एशिया बैंकले माग्यो असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजर
काठमाडाैं । एनआइसी एशिया बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर र डेपुटी म्यानेजर, म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
बैंकका अनुसार उक्त पदका लागि कम्तीमा स्नातक तह उर्तिण गरेको हुनुपर्ने छ । त्यस्तै सम्बन्धित क्षेत्रमा ५ वर्षको अनुभव हुनुपर्ने छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको छ ।
योग्यता पुगेका ईच्छुक र ब्यक्तिले क्युआर कोड स्क्यान गरी दरखास्त दिन सक्नेछन् । दरखास्त १२ डिसेम्बरसम्म दिन सकिने बैंकले जनाएको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया