मतान्तर बढाउँदै गुरुङ
स्याङ्जा । प्रतिनिधि सभा तर्फ स्याङ्जा क्षेत्र नम्बर २ मा धनराज गुरुङले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।
नेपाली कांग्रेसका नेता गुरुङले नेकपा एमाले नेतृ पद्मा अर्याललाई २ हजार १ सय १७ मतले पछाडि पारेका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङजाले ११ः४५ मा दिएको जानकारी अनुसार गुरुङले २४ हजार २ सय २७ मत प्राप्त गरेका छन् भने अर्यालले २२ हजार १ सय १० मत प्राप्त गरेकी छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया