नेशनल लाइफको साधारण सभा आज, यस्ता छन् एजेण्डा
काठमाडाैं । नेशनल लाइफ इन्स्योरन्स कम्पनीले आज मंसिर १८ गते ३४औं वार्षिक साधारणसभा गर्दैछ । कम्पनीको कार्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार मंसिर १८ गते विहान साढे १० बजे केन्द्रिय कार्यालयमा आयोजना गर्ने हुने भएको हो।
साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन उपर छफल गरि पारिने गर्ने प्रस्ताव रहेको छ । त्यस्तै सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्नेलगायतक एजेण्डा छन् ।
ताजा अपडेट
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी


प्रतिक्रिया