देउवा र कोइरालाबीच भेटवार्ता
काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र नेता शशांक कोइरालाबीच भेटवार्त भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा निर्वाचनमा जित आफ्नो पक्षमा पारेको भन्दै एकअर्कालाई बधाइ ज्ञापन गरेका छन् ।
भेटमा सभापति देउवाले संसदीय दलको नेतामा आफुलाई सघाउन आग्रह गरेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया