राष्ट्र बैंकले ‘सम्पत्ति सुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति सुद्धीकरण निवारण सुपरिवेक्ष महाशाखा थप्ने भएको छ । बैंकभित्र अलग्गै विशिष्टिकृत सुपरिवेक्षकीय संरचनाको रुपमा सम्पत्ति शुद्धीकरण निवारण सुरिवेक्षण महाशाखा स्थापना हुन लागेको राष्ट बैंकले जनाएको छ ।
बैंकका अनुसार उक्त महाशाखा पुस १ गतेबाट प्रारम्भ हुने छ ।
सम्पत्ति सुद्धीकरण तथा आतङकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्नको लागि यस महाशाखाको स्थापना गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया