एनएमबि लघुवित्तमा निमित्त सिइओको जिम्मेवारी जैशीलाई प्रदान
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सिइओ) को जिम्मेवारी संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) बिरु राम जैशीलाई प्रदान गरेको छ ।
संस्थाका सिइओ पदमा रहेका आनन्द पाण्डे मंसिर २५ गतेदेखि आगामी पुष १ गतेसम्मका लागि बिदामा भएको जानकारी दिँदै संस्थाले जैशीलाई ६ दिनको लागि निमित्त सिइओको जिम्मेवारी दिएको जनाएको छ ।

ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया