प्रधानमन्त्री बन्ने दौडमा प्रचण्ड
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले आफ्नो राजनीतिक भेटघाटलाई तीब्र बनाएका छन् । नयाँ सरकार गठनको समय सुरू भएसँगै प्रचण्डले आफ्नो भेटघाट तीब्र बनाएका हुन् ।
उनले आज विहान मात्रै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन् ।
उनिहरूबीच आगामी सत्ता समिकरण र गठबन्धनको भूमिकाबारे छलफल भएको छ । आफैँ प्रधानमन्त्री बन्ने दौडमा लागेका प्रचण्डले गठबन्धनबाट पहिलो चरणमै सरकारको नेतृत्व कसरी गर्न सकिन्छ भनेर आन्तरिक रुपमा तयारी गरिरहेका छन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया