जाडोमा हिटर किन्ने सोचमा हुनुहुन्छ ? हिमस्टारको हिटर प्रभावकारी हुन सक्छ
काठमाडौं । जाडो बढेसँगै बजारमा हिटरको माग बढ्न थालेको छ । बजारमा पनि विभिन्न कम्पनीका विभिन्न ब्राण्डका हिटर उपलब्ध छन् ।
हिमस्टारले जाडोयामलाई लक्षित गरी नयाँ हिटर बजारमा ल्याएको छ । गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले विगत ३४ वर्षदेखि नेपालमा यस्ता सामग्री बिक्री गर्दै आएको छ ।
हिमस्टारका विद्युतीय हिटर सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो हुने कम्पनीको दावी छ । यस्तो उत्पादनले जाडो मौसममा पर्याप्त न्यानो प्रदान गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हिटरहरूमा गुणस्तरीय हिटिङ प्रणाली प्रयोग गरिएको भन्दै कम्पनीले यी हिटर तुरुन्तै तातिने र दुई वा सो भन्दा बढी पावर सेट पनि गर्न सकिने बताइएको छ । हिमस्टारका हिटर २ हजार ३९० देखि अधिकतम ४ हजार रुपैयाँसम्म उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया