फरार सुचीमा रहेका नेहाका ससुरा अदालतमा
काठमाडाैं । घरेलु हिंसा र दोइजो विरुद्ध बुहारीले मुद्दा दर्ता गराएपछि फरारको सुचिमा रहेका नेहा चौधरीका ससुरा रामप्रवेश चौधरीले उच्च अदालतमा मुद्दा दर्ता गराएका छन् ।
विहिबार दिउँसो नेहाका ससुरा अदालतमा हाजिर भइ पक्राउन परेका छोरा पंकजलाई थुना मुक्त गराउन बन्दी प्रतक्षीकरणको मुद्दा दर्ता गराएका हुन । उनले मुद्दा उच्च अदालत जनकपुरमा दर्ता गराएका हुन ।
नेहाले परिवारका ६ जना विरुद्ध मुद्दा दायर गरेको भए पनि प्रहरीले नेहाका श्रीमानलाई मात्रै पक्राउ गरेको छ ।
फरार सुचीमा रहेका अरु अभियुक्तलाई पनि पक्राउको माग राख्दै नेहाले आन्दोलन गर्दै आएकी थिइन ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया